सिलगढीमा व्यक्तिसित कुटपीट तथा छिनताई गर्ने प्रयास, 1 जना पक्राउ  

सिलगढी (निसं): सिलगढीमा गत राति 2 जना बदमाशले सडकमा हिँडिरहेको एकजना व्यक्तिलाई कुटपीट गर्नको साथै एकजना बदमाशले उक्त व्यक्तिको औला टोकेर अलग गरिदिएको बताइएको छ। यसको साथै ती दुई बदमाशले उक्त व्यक्तिको मोबाइल छिनताई गर्ने प्रयास गरे तापनि स्थानीय मानिसहरू घटनास्थलमा पुगेर एकजना बदमाशलाई पक्राउ गरेको छ। पक्रा परेका युवकको नाम पेम्बा तामाङ (21) बताइएको छ। प्राप्त जानकारी अनुसार गत साँझ चम्पासारी रोड भएर राकेश रञ्जन नाम गरेका एकजना व्यक्ति बजार गइरहेका थिए। त्यस समय ती दुईजना बदमाशले पछिबाट आएर राकेश रञ्जनसित गाली-गलौज गर्न थाले। यसपछि ती दुवै युवकले राकेशलाई कुटपीट गरेको आरोप रहेको छ। राकेशले यसको विरोध गर्दा पेम्बा तामाङले तिनको औला टोकेर अलग गरिदिएको आरोप रहेको छ। यसपछि तिनीहरूले राकेशको मोबाइल छिनताई गर्ने प्रयास गर्दा तिनी चिच्याउन थाले। चिच्याएको आवाज सुनेर  स्थानीय मानिसहरू घटनास्थलमा पुगेर पेम्बालाई पक्राउ गरे तापनि अन्य एकजना बदमाशले घटनास्थलबाट सुइँकुच्चा ठोकेको बताइएको छ। घटनाबारे पुलिसलाई खबर दिएपछि प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर आरोपी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes