सिलगढीमा ब्ल्याक फङ्गसले दुईजना महिलाको मृत्यु

सिलगढी : उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा ब्ल्याक फङ्गसको संक्रमणले दुईजना महिलाको मृत्यु भएको छ। मृतक महिलाहरूमध्ये एकजना गाजलडोबा निवासी र अर्को एकजना सिलगढीको कुलीपाड़ा निवासी हुन्। प्राप्त जानकारी अनुसार कुलीपाड़ा निवासी महिलाको केही दिन अघि उत्तर बंगाल मेडिकल कलेजमा सर्जरी भएको थियो भने तिनी डक्टरहरूको देखरेखमा थिइन्। ब्ल्याक फङ्गसले संक्रमित दुवै महिला कोरोना संक्रमित भएकी थिइन् भने पछि दुवैको रिपोर्ट नेगेटिभ आएको बताइएको छ। मृतक गजलडोबा निवासी महिलालाई श्वास लिनमा असुविधा भएकोले गर्दा तिनलाई कोभिड वार्डमा राखिएको थियो। डाक्टर सन्दीप सेनगुप्ताले दुवै महिलाको ब्ल्याक फङ्गसले गर्दा निधन भएको पुष्टि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes