सिलगढीमा ब्ल्याक फङ्गसले फेरि दुईजनाको मृत्यु

सिलगढी : उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा ब्ल्याक फङ्गसले अझै दुईजनाको आज मृत्यु भएको छ। मेडिकल कलेज सूत्रले दिएको जानकारीअनुसार ब्ल्याक फङ्गसले मर्नेहरूमा मटेलीको इन्डङ चियाकमानको श्रमिक महिला अनि सिलगढीको चयनपाडा निवासी एकजना व्यक्ति थिए। मृतक दुवैजना कोरोना संक्रमित भएका थिए भने तिनीहरू दुवै निको भएपछि फेरि अस्वस्थ्य भएर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा तिनीहरूको नमुना संग्रह गरेर जाँचको लागि पठाएपछि ब्ल्याक फङ्गसले संक्रमित भएको थाहा लागे तापनि उपचार गर्न अगावै आज तिनीहरू दुवैको मृत्यु भएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpipo girişbetpipoJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes