सिलगढीमा वृद्धाको अस्वाभाविक मृत्यु

सिलगढी : सिलगढीको एसपी मुखर्जी रोड इलाकामा 60 वर्षीय वृद्धा अनिता दासको अस्वभाविक मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार गत 10 वर्षदेखि उक्त वृद्धा खालपाड़ा निवासी नरेश अग्रवालको घरमा नोकरानीको रूपमा काम गर्दै आइरहेकी थिइन्। घरका सदस्यहरू गत दुई दिनदेखि बाहिर गएकोले वृद्धा घरमा एक्लै बस्दै आइरहेकी थिइन्। आज बिहान नरेश अग्रवालको बहिनी घरमा आउँदा दैलो खुल्ला रहेकोले भित्र गएर हेर्दा उक्त वृद्धालाई ओछ्यानमा बेहोश अवस्थामा देखे। यसको साथै घरको सबै सर-समानहरू छरपस्ट अवस्थामा रहेको थियो। यसबारे नरेश अग्रवालले बताएअनुसार घरबाट सुनको बहुमूल्य गर-गहनासहित नगद लाखौँ रुपियाँ चोरी भएको छ। यसपछि तिनले घटनाबारे 9 नम्बर वार्ड को-अर्डिनेटर प्रदीप गोयललाई जानकारी दिएपछि तिनले यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर सिलगढी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetpuan girişbetpuanJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes