सिलगढीमा बिल्डिङको अवैध निर्माण भत्काइदियो नगर निगमले

सिलगढी, 18 सेप्टेम्बर (निसं): सिलगढीमा अवैध निर्माण विरूद्ध नगर निगमको अभियान लगातार जारी रहेको छ। यसैक्रममा आज सिलगढीको 6 नम्बर वार्डमा एउटा पुरानो बहुतले बिल्डिङलाई मालिकले पुनर्निमाण गर्न तथा रंग लगाउनको लागि भनेर नगर निगमबाट अनुमति लिएपछि अवैध निर्माण गरेको तथा लिफ्ट लगाइएको आरोपमा नगर निगमको टीमले उक्त बिल्डिङको अवैध निर्माण भत्काइदिएको छ। प्राप्त जानकारी अनुसार सिलगढीको सेभोक ट्राफिक मोडको ठिक विपरित दिशामा रहेको उक्त पुरानो बिल्डिङलाई मरमति गर्ने तथा रंग पचैरा लगाउने भनेर मालिकले नगर निगमबाट स्वीकृति लिएका थिए। तर यसपछि उक्त बिल्डिङभित्र अवैध निर्माण तथा लिफ्ट लगाइने कार्य गरेको थाहा पाएपछि नगर निगमले यसबारे बिल्डिङको मालिकलाई पत्राचार गरेर अवैध निर्माण तथा लिफ्ट लगाइने कार्य बन्द गर्ने निर्देश दिँदै नोटिश पठाएको थियो। तथापि मालिक पक्षले यसबारे कुनै प्रकारको पहल नगरेपछि आज सिलगढी नगर निगमका कर्मचारीहरूले उक्त बिल्डिङको अवैध निर्माण भत्काइदिनको साथै लिफ्ट लगाइने कार्य पनि बन्द गरिदिएको छ। प्राप्त जानकारी अनुसार उक्त लगभग 45 वर्ष पुरानो बिल्डिङको मालिक डाक्टर विद्यापति चक्रवर्ती बताइको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes