सिलगढीमा बंग्लोमा आमा-छोराको रहस्यमय मृत्यु, जाँचमा जुट्यो पुलिस

सिलगढी, 2 जनवरी (निसं): सिलगढीको उत्तरायण टाउनशिपमा आमा-छोराको रहस्यमय मृत्युको घटना प्रकाशमा आएको छ। बंग्लोबाट दुवैको शव उद्धार गरिएको छ। बिहीबार बिहान दुवैलाई बेहोश अवस्थामा फेला पारिएको थियो। पछि उनीहरूलाई नर्सिङ होममा लगिएपछि चिकित्सकहरूले दुवैलाई मृत घोषित गरे। मृतक महिलाको नाम तिथि दास र आठ वर्षका छोराको नाम तेजस दास हो। 2018 देखि व्यवसायी सुजीत दास र उनका परिवार उत्तरायणस्थित बंग्लोमा बस्दै आइरहेका छन्। बुधबार राति व्यवसायी कामको सिलसिलामा बाहिर गएका थिए। बिहीबार बिहान व्यवसायकी पत्नी र छोराको शव बंग्लोको बेडरूममा बेहोश अवस्थामा फेला परेका थिए। यसको साथै, उनकी छोरी अस्वस्थ अवस्थामा पाईन्। तीनै जनालाई नर्सिङ होममा लगिएको थियो, जहाँ चिकित्सकहरूले दुई जनालाई मृत घोषित गरे। घटनाबारे जानकारी पाउने वित्तिकै पुलिस बंग्लोमा पुग्यो अनि बंग्लोका कर्मचारीहरूसँग सोधखोज गऱ्यो। कोठामा एउटा बक्सामा कोइला भेटिएको छ। राति घरलाई तातो राख्नको लागि यसलाई जलाइएको थियो भन्ने भनाई छ। यसबाट पुलिसले विषाक्त ग्यासका कारण आमा-छोराको मृत्यु भएको हुनसक्ने अनुमान लगाएको छ। बिहीबार दिउँसो दुवैको शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवं अस्पतालमा पठाइदिएको छ। पुलिस सम्पूर्ण घटनाको जाँचमा जुटेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişslotbarmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinolunabetjojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobetmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabetcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahisgrandpashabetjojobetgrandpashabetjojobet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişgrandpashabet girişgrandpashabet güncel girişgrandpashabet girişbetbey giriştlcasinograndpashabet girişbetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltcasibomgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetholiganbet girişgrandpashabetgrandpashabetradissonbetgrandpashabetgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes