सिलगढीमा बस र ट्रक ठोक्किँदा 10 जना घाइते

सिलगढी : यात्रीवाही बस र ट्रक आपस्तमा ठोक्किँदा 10 जना यात्रीहरू घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज बिहानै एउटा यात्रीवाही बस बिहारबाट सिलगढी आइरहेको समय कावाखाली उत्तरबंग मेडिकल कलेज नजिक ट्रकसित ठोक्किँदा 10 जना यात्रीहरू घाइते भएको बताइएको छ। बस चालक वाहनमै अड्केकोले गर्दा दमकल कर्मीहरू घटनास्थलमा पुगेर तिनलाई बाहिर निकाल्यो भने घाइतेहरूलाई उद्धार गरेर उपचारको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइएको छ। बसको चालक निदाएकोले गर्दा उक्त दुर्घटना घटेको बताइएको छ। घटनाको खबर पाएर मतिगढा थाना तथा मेडिकल आउटपोस्टका पुलिस घटनास्थलमा पुगेर छानबीन शुरू गरेको छ। उक्त दुर्घटनाले गर्दा केही समयको लागि जामको समस्या देखापर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetgrandoperabettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes