सिलगढीमा व्यवसायीलाई कुटपीट गरेर सुनको चेन र नगद राशि छिनताई

सिलगढी : सिलगढीको एकजना व्यवसायीलाई छिनताई गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना गत राति सिलगढी संलग्न फकदईबारी मोडमा घटेको हो। प्राप्त जानकारी अनुसार सिलगढी नगरनिगमको 36 नम्बर वार्डको विद्यासागर रोड निवासी नवीन मण्डल गत राति 9 बजी घर फर्किरहेको समय फकदईबारी मोडमा केही दुष्कृतिहरूले बाटो छेकेर रुपियाँको माग गरेपछि व्यवसायीले रुपियाँ दिन अस्वीकार गर्दा धारिलो हतियारले प्रहार गरेर घाइते बनाएपछि तिनीसित भएको नगद 26 हजार रुपियाँ लगायत सुनको चेन छिनताई गरेर लगेको बताइएको छ। घटनापछि स्थानीय मानिसहरूको सहयोगमा तिनलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा लगियो यसपछि व्यवसायी नवीनले उक्त दुष्कृतिहरूविरुद्ध आसिघर पुलिस आउटपोस्टमा लिखित अभियोग दर्ता गरेका छन्। अभियोगको आधारमा आसिघर आउटपोस्ट पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ। यसभन्दा अघि पनि यस प्रकार घटना घटेको बताउँदै व्यवसायी नवीनले उचित न्यायको माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes