सिलगढीमा कल सेन्टरको नाममा डेटिङ ऐपको माध्यमद्वारा ठग्ने 7 जना पक्राउ

सिलगढी : सिलगढीमा कल सेन्टरको नाममा फ्रेन्डशिप क्लब, डेटिङ साइटको माध्यमद्वारा मानिसहरूलाई ठग्ने गरेकोले राज्य पुलिसले उक्त अवैध धन्दाको   रहस्योघाटन गरेको छ। तेलङ्गाना पुलिसले सिलगढीको मतिगढा तथा भक्तिनगर इलाकामा अभियान चलाएर 7 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा अजय कुमार शाह, जितेन्द्र कुमार पण्डित, विजय शाह, मोहम्मद नुर आलम, विनोद शाह, राकेश कुमार र सजन हलधार सामेल छन्। पुलिसले तिनीहरूलार्ई आज ट्रान्जिट रिमान्डमा लिएर तेलङ्गाना लैजने भएको छ। प्राप्त जानकारी अनुसार पक्रा परेका व्यक्तिहरूले डेटिङ ऐपको माध्यमद्वारा ठग्ने गरेको साथै डेटिङको नाममा मानिसहरूबाट धेरै रुपियाँ लिने गरेको बताइएको छ। यसबारे तेलङ्गानाको साइबर क्राइम थानामा एउटा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका तेलङ्गाना पुलिसले सिलगढीबाट उक्त अवैध धन्दा चलाइरहेको थाहा पाए। यसपछि सिलगढी पुलिस कमिश्नरेटको सहयोगमा एउटा विशेष टीमले हिजो अभियान चलाएर 7 जना व्यक्तिलाई पक्राउ गरेको साथै यस मामिलामा अन्य केही मानिसहरू संलग्न रहेको बताइएको छ। प्रधाननगर इलाकाका एउटी महिला र एकजना व्यक्ति उक्त फ्रेन्डशिप क्लबको मुख्य नाइके रहेकोले पुलिसले तिनीहरूको खोजी चलाइरहेको छ। यसबाहेक आश्रमपाड़ा, पञ्जाबीपाड़ा, प्रधाननगर, मतिगढा लगायत विभिन्न ठाउँहरूमा कल सेन्टरको नाममा फ्रेन्डशिप क्लब चलाएर मानिसहरूलाई ठग्ने गर्दछ। पुलिसकोमा ती मानिसहरूको सूची रहेकोले यसैको आधारमा पुलिसले अभियान चलाइरहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetgrandpashabetvdcasinoJojobetcasibomcasinomilyon Built with ❤︎ by appycodes