सिलगढीमा कारको धक्का लागेर घाइते भएका पुलिसकर्मीको मृत्यु 

सिलगढी (निसं): बाइकमा सवार भएर काममा गइरहेको समय कारको चपेटमा परेर सिलगढी पुलिस कमिश्नरेटका एकजना पुलिसकर्मीको नर्सिङ होममा उपचाराधीन अवस्थामा मृत्यु भएको छ। मृतक एएसआई नारायण चन्द्र दास सिलगढी पुलिस कमिश्नरेटको बाघडुग्रा ट्राफिक गार्डमा कार्यरत थिए। तिनी भरतनगर निवासी थिए। घटनाक्रम अनुसार गत 9 जनवरीमा नारायण चन्द्र दास बाइकमा सवार भएर काम जानको लागि घरबाट निस्केका थिए। त्यहीँ समय चाँदमुनी नजिक एउटा कारले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएका थिए। गम्भीर घाइते अवस्थामा तिनलाई उद्धार गरेर मतिगढाको एउटा नर्सिङ होममा भर्ना गरेपछि उपचार चलिरहेको थियो। तिनको खुट्टाको सर्जरी भइसकेको थियो तर विस्तारै-विस्तारै तिनको शारीरिक स्थिति खराब हुन थाल्यो। उपचाराधीन अवस्थामा नारायण चन्द्र दासको हिजो नर्सिङ होममा मृत्यु भएको छ। उक्त घटनाले इलाकामा शोकको लहर छाएको छ। अर्कोतिर, दुर्घटनापछि मतिगढा थाना पुलिसले कार जफत गर्नको साथै सुइँकुच्चा ठोकेका  चालकको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom herkülbetherkülbet girişherkülbetjojobet girişchild porniptv satın alCasibomherkülbet girişgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişholiganbetgrandpashabet girişholiganbetgameofbetradissonbetholiganbettambetjojobetsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes