सिलगढीमा कार शो-रूममा बदमाशहरूद्वारा ढुङ्गा प्रहार, फुट्यो ऐना

 

सिलगढी (निसं): राति शहरको विभिन्न स्थानमा बदमाश तथा चोरहरूको अत्याचारले शहरवासी आतङ्कित बन्न पुगेका छन्। शहरको अलग-अलग ठाउँमा अधिक जसो चोरीका घटनाहरू सामु आइरहेको छ।  यसैक्रममा, केही बदमाशहरूले कारको शोरूममा ढुंगा हानेको आरोप रहेको छ। उक्त घटनामा शो-रूमको ऐना फुटेको छ। घटना सालुगढा 3 माइल संलग्न एउटा कारको शो-रूममा घटेको हो। उक्त घटना सीसीटीभी फुटेजमा कैद भएको छ। शोरूम-का अधिकारीहरूले भक्तिनगर थानामा लिखित अभियोग दर्ता गरेको छ। उक्त घटना 23 जुलाई रातिको बताइएको छ।  

प्राप्त जानकारी अनुसार सीसीटीभी फुटेजमा केही युवकहरू शो-रूमको अघि देखा परेको छ। यसपछि शोरूममा ढुंगा हिर्काएको छ। यसले गर्दा शोरूमको ऐना फुटेको छ। अर्कोतिर, एकजना कर्मी ऐना फुटेको आवाज सुनेपछि उक्त शो रूमबाट बाहिर आउन साथ बदमाशहरू त्यहाँबाट भागे। सीसीटीभी फुटेज सहित शोरूमको तर्फबाट पुलिसमा अभियोग दर्ता गरेको छ।  

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabetmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetzefoy zefoy jojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinopalacebet girişcasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes