सिलगढीमा चाँडै भूमिगत विद्युत परिसेवाको कार्य सुरु हुनेछ : मेयर गौतम देव

सिलगढी : दुर्घटना रोक्न सिलगढी नगरनिगमले नयाँ पहल शुरू गर्ने भएको छ। सिलगढीमा भूमिगत विद्युत परिसेवाको कार्य चाँडै सुरु हुने भएको छ। नगरनिगमका मेयर गौतम देवले आज राज्य विद्युत वितरण विभागसित भर्चुअल बैठक गरेपछि यसबारे जानकारी गराए। वर्तमान नगरनिगम बोर्ड गठन भएपछि मेयर गौतम देवले सिलगढी सहरको सौन्दर्यीकरण तथा दुर्घटना रोक्न सहरको मुख्य सडक लगायत केही महत्त्वपूर्ण सडकहरूबाट बिजुलीको तारहरू हटाउने विचार गरेका छन्। यसै परियोजनालाई कार्यान्वित गर्ने उद्देश्य लिएर मेयर देवले धेरैपल्ट राज्यको विद्युत वितरण विभागसित बैठक गरेपछि अन्ततः अनुमति पाएको छ। अब चाँडै सिलगढी सहरको सडकहरू माथिबाट बिजुलीको तारहरू हटाएर भूमिगत विद्युतको केवल तार जडान गरिनेछ। आज यसै विषयलाई लिएर मेयर गौतम देवले राज्य विद्युत वितरण विभागसित भर्चुअल बैठक गरे। बैठकपछि मेयरले भने, बिजुलीको तारहरू माथिबाट गएकोले गर्दा सहरवासीहरूले विविध समस्याको सामना गर्न पर्दछ, जसमा जामको समस्या पनि मुख्य कारण हो। सिलगढीको हिलकार्ट, सेभोक रोड, विधान रोड लगायत सहरका 16 वटा वार्डको केही अंशलाई यस अन्तर्गत ल्याइनेछ। यसले गर्दा विद्युत वितरण सहज हुनका साथै सौन्दर्यीकरणमा वृद्धि भई ट्राफिक समस्या केही हदसम्म कम हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynermatadorbetmatadorbetvdcasinosahabetonwincasibom casibom matadorbetteosbetbetgitbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetholiganbetjojobetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetholiganbetvdcasinosekabetsahabetmatadorbet1wingrandpashabetgrandpashabetimajbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişbahiscasinoazhar-itay.com grandpashabetpusulabetkazandraperabet girişperabetperabetjojobetcasibomtipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişgrandpashabet girişbetpuangrandpashabetholiganbet girişholiganbetibizabet girişholiganbetholiganbetholiganbet girişesbetonwinbetgaranticashwin girişgrandpashabetcasinolevantcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabetgrandpashabetcasibom Built with ❤︎ by appycodes