सिलगढीमा छैटौँ श्रेणीको छात्रा अपहरण, छिमेकी ज्वाईमाथि अपहरण गरेको आरोप

सिलगढी (निसं):  छैटौँ श्रेणीका एकजना छात्रा गत  मंगलवार  परीक्षा दिएपछि अझसम्म घर फर्की नआएकोले गर्दा सिलगढीको प्रधान नगर थाना अन्तर्गत दक्षिण पलास जमाई बजार इलाकामा सनसनी फैलिएको छ। अर्कोतिर, निखोज छात्राको परिवारले थानामा छिमेकी ज्वाईं विरूद्ध अपहरण गरेको आरोप लगाउँदै एउटा प्राथमिकी दर्ता गरेको छ।  घटनापछि आरोपी ज्वाई पनि लापत्ता रहेको बताइएको छ।  प्राप्त जानकारी अनुसार, दक्षिण पलास इलाका निवासी सीमी रायको 12 वर्षीय छोरी कृष्णा राय छैटौ श्रेणीको परीक्षा दिन घरबाट गत मंगलवार  साइकलमा सवार भएर स्कुल गएकी थिइन्। परीक्षा समाप्त भएपछि पनि कृष्णा घर नआएपछि परिवारका सदस्यहरू चिन्तित बनेर तिनको खोजबीन शुरू गरे। खोजबीन अवधि स्कुलबाट घर फर्किँदा एकजना अपरिचित महिलासित कृष्णाले भेट गरेको कुरा तिनको आमाले थाहा पाए। यसपछि देवीडांगाको एउटा दोकानको सीसीटीभी क्यामेरामार्फत छानबिन गर्दा छिमेकी प्रदीप कुमार रायको ज्वाई मनोज रायले कृष्णालाई आफ्नो बाइकमा चढाएर लगेको थाहा पाए। निखोज कृष्णाको आमाले बताए अनुसार छिमेकीको ज्वाईसित तिनीहरूको सम्बन्ध राम्रो छ तर तिनले यस्तो कार्य किन गऱ्यो भन्ने कुरा आफुले बुझ्न सकेको छैन। गत सोमबार आरोपी ज्वाई मनोज तिनको घरमा आएको अनि कृष्णाको बारेमा सोधखोज गरेर फर्किएको कुरा तिनले बताए। छोरी अहिले कहाँ अनि कस्तो अवस्थामा होलान् भन्ने कुराले कृष्णाको आमा चिन्तित छन्। अर्कोतिर, आरोपी मनोजको ससुरा प्रदीप रायले बताए अनुसार 2019 -मा लकडाउन अवधि तिनको छोरीसित मनोजको विवाह भएको थियो। हाल मनोजको एकजना 3 महिनाको छोरी पनि छ। प्रदीप गत मंगलवार ज्वाईंको घर धुपगढी गए तापनि तिनी घरमा थिएनन्। तिनले भने, कृष्णा राम्रोसित घर फर्कियोस् भन्ने मेरो प्रार्थना छ। दोषीलाई कठोर सजाय दिनु पर्ने पनि तिनले माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes