सिलगढीमा छैटौं श्रेणीको छात्राको अपहरण पछि हत्या, तृणमूल नेत्री पापिया घोषले भेटे पीड़ित परिवारलाई

सिलगढी (निसं): अपहरण गरेर 12 वर्षीय छैटौ श्रेणीको छात्रालाई हत्या गरेको घटना पछि सिलगढी सहरमा सनसनी फैलिएको छ। घटना पछि दक्षिण पलास इलाकामा तनाउको माहौल देखा परेको छ। मृतक छात्राको शव सुकना फरेष्ट इलाकाको खैरेनीबाट केही सढेको अवस्थामा फेला पारेपछि हिजो बुधवार पुलिसको उपस्थितिमा तिनको अन्तिम संस्कार गरियो। अर्कोतिर, आज पीड़ित परिवारसित भेट गर्न दार्जिलिङ जिल्ला तृणमूल काङ्ग्रेस अध्यक्ष पापिया घोष तिनको घरमा पुगेकी थिइन्। यस अवधि पापिया घोषले मृतक छात्राको आमासित घटनाबारे कुराकानी गरिन्। यसको साथै तिनले परिवार पक्षलाई आरोपी चाँडै पक्रा पर्ने अनि तिनलाई कठोर सजाय दिने अश्वासन दिए। यस अवधि पत्रकारहरूसित कुराकानी गर्दै पापिया घोषले भनिन्, यो धेरै दु:खद घटना हो। आरोपीलाई चाँडोभन्दा चाँडो पक्राउ गरिनु पर्छ, यसलाई लिएर पुलिससित कुराकानी गर्नेछु। यस दु:खद घटनामा भाजपाले राजनीति गरिरहेको पनि तिनले गम्भीर आरोप लगाइन्। यता, सीबीआईद्वारा मामिलाको जाँच गरिनु पर्नेबारे सोधिएको प्रश्नको जवाफमा पापिया घोषले भनिन्, पुलिस आरोपीलाई पक्रिनको लागि सक्षम छ। सिलगढी मेट्रोपलिटन पुलिसले चाँडै आरोपीलाई पक्राउ गर्ने कुरामा म विश्वस्त छु।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbahiks girişbahikscasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes