सिलगढीमा चश्माको बक्साबाट अधिक मात्रामा ब्राउन सुगर उद्धार, युवक पक्राउ

सिलगढी : एसओजी र  मतिगढा थाना पुलिसले चश्माको बक्साबाट अधिक मात्रामा ब्राउन सुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा परेका युवक रम्फू निवासी मनोज छेत्रीको रूपमा चिन्हित गरिएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार मतिगढा बाइपास नजिक पाकिस्तान मोड उर्फ विश्वास कोलनी मादक पदार्थका हब बनिसकेकोले गर्दा एसओजी र मतिगढा थाना पुलिसले उक्त इलाकामा विशेष नजर राखिरहेको छ। विश्वास कोलनीबाट सहरभरिमै मादक पदार्थ तस्करी हुने गर्दछ। यसैबीच एसओजी र मतिगढा थाना पुलिसले गत राति एकजना युवक संदिग्ध अवस्थामा इलाकामा घुमिरहेको गोप्य सुइँको पाएपछि उक्त इलाकामा अभियान चलाएर युवकलाई पक्राउ गरेर छानबीन गर्दा चश्माको बक्साबाट 51 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले उक्त युवकलाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes