सिलगढीमा छट घाट काली पुजा कमिटीको तर्फबाट एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना

सिलगढीहाल युवा वर्ग नशालु पदार्थ सेवनको लतमा फँसेका छन्। यसैले युवाहरूलाई नशालु पदार्थ सेवनको लतबाट बाहिर निकाल्ने उद्देश्य लिएर विभिन्न संघ-संस्था लगायत पुलिस प्रशासनको तर्फबाट केही अभियान शुरू गरिएको छ। यसै क्रममा आज सिलगढी नगरनिगमको 45 नम्बर वार्डमा छट घाट काली पुजा कमिटीको तर्फबाट युवा वर्गलाई नशालु पदार्थबाट टाढा राख्ने साथै खेलकूदप्रति आकर्षित गर्ने उद्देश्यले एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्टमा मोठ 16 वटा टोलीले अंश ग्रहण गरेको छ। उक्त टुर्नामेन्टमा विजेता टीमलाई आकर्षक ट्रफी सहित नगद 25 हजार रुपियाँ,  रनरअप टीमलाई ट्रफी लगायत नगद 15 हजार रुपियाँ अनि टुर्नामेन्टमा उत्कृष्ट खेल्ने टीमलाई फेयर प्ले ट्रफी प्रदान गरिनेछ। यसबाहेक म्याचमा राम्रो खेल्ने खेलाडीलाई म्यान अफ् द म्याच एवम् सबैभन्दा अधिक गोल गर्ने खेलाडीलाई पनि सम्मानित गरिनेछ। उक्त टुर्नामेन्टमा सिलगढी जङ्क्शन ट्राफिक गार्डका आईसी सुबीर दत्ता मुख्य अतिथिको रूपमा उपस्थित थिए। यस विषयमा पुजा कमिटीका सदस्य शिव शंकर सोनकरले भने, युवाहरूलाई नशाको लतबाट टाढा राख्ने एवम् खेलकूदप्रति आकर्षित गर्ने उद्देश्य लिएर गत 2 वर्षदेखि एक दिवसीय फुटबल टुर्नामेन्टको आयोजना गर्दै आइरहेका छौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusinterbahisjokerbetmobilbahisjojobetStarzbetJojobetkargabetpusulabetpusulabetpokerklasStarzbetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişbetcio girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoHoliganbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabetkazandraperabetperabetperabetjojobetcasibomtipobetradissonbetcratosroyalbetgrandpashabetpusulabetcasibomgrandpashabetsuperbetinholiganbetgrandpashabetcasibomjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetholiganbetholiganbet girişromabetromabet girişgrandpashabetgrandpashabet girişradissonbetradissonbet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibom Built with ❤︎ by appycodes