सिलगढीमा छात्रा हत्या: भाजपाद्वारा कालचिनी थानामा प्रदर्शन तथा ज्ञापन

सिलगढी (निसं): सिलगढीको मतिगढामा भएको एकजना स्कूलले नाबालिग छात्राको हत्यालाई लिएर भाजपा समर्थकहरूले आज अलीपुरद्वार जिल्लाको कालचिनी थानामा विरोध प्रदर्शन गरे। आज भाजपाको कालचिनी मण्डल कमिटीले कालचिनी थानामा छात्रा हत्याको प्रतिवाद जनाउँदै विरोध प्रदर्शन गऱ्यो। यसपछि दोषीलाई चाँडै कठोरभन्दा कठोर सजाय दिनु पर्ने मांग गर्दै भाजपाको तर्फबाट एउटा ज्ञापन पनि सुम्पियो। यस सम्बन्धमा भाजपाको कालचिनी मण्डल अध्यक्ष उत्तम लामाले भने, हामी सिलगढीको मतिगढामा भएको नाबालिग छात्राको हत्यामा सामेल दोषीहरूलाई कठोर सजाय दिनु पर्ने मांग गर्दछौ। यसलाई लिएर आज थानामा प्रदर्शन गर्नको साथै ज्ञापन सुम्पिएका छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetcasiveraslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetholiganbetcasibomgrandpashabet girişholiganbet girişpusulabet girişimajbet girişcasibomjojobetpusulabet güncel girişpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes