सिलगढीमा छात्रा हत्याको प्रतिवादमा स्वनिर्भर दलहरू-द्वारा खरसाङमा मौन रैलीको आयोजना

खरसाङ (निसं): नाबालिक छात्रा हत्याको घटनाको प्रतिवाद जनाउँदै आज खरसाङमा स्वनिर्भर दलहरूले मौन रैली निकाल्यो। खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत एकको स्वनिर्भर दलहरूका संगठन मल्टि पर्पोस वुमेन्स प्राइमेरी को-ओपरेटिभ सोसाईटी प्राइभेट लिमिटेडको आयोजनामा उक्त मौन रैली निकालिइएको हो। उक्त मौन रैली खरसाङको रेलवे परिसरबाट शुरु भएर हिल कार्ट रोड हुँदै अस्पताल मोडबाट वर्द्धमान रोड भएर पुन: मोटर स्ट्याण्ड र रेसवे परिसरमा पुगेर समापन गरियो।

 

उक्त मौन विरोध रैलीमा घैयाबारी ग्राम पञ्चायत एकको मोठ 109 वटा स्वनिर्भर दलहरूले सहभागिता जनाएको थियो। उक्त रैलीमा घैयाबारी ग्राम पञ्चायत एकको को-अर्डिनेटर नीरु प्रधान, चेयर पर्सन कमला प्रधान, सचिव छवा लामा, बीओडीस दिपा थापा दे लगायत अन्य उपस्थित थिए। मौन रैलीमा सामेल सबै स्वनिर्भर दलका सदस्याहरूले मतिगढा घटनाको घोर विरोध जनाउँदै हत्याराले फाँसीको सजाय पाउनु पर्ने तथा पीडित परिवारले न्याय पाउनु पर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes