सिलगढीमा छात्रासित अश्लील व्यवहार गरेको आरोपमा एकजना व्यक्ति पक्राउ

सिलगढी (निसं) : स्कूलबाट घर फर्किरहेको समय एकजना छात्रासित सडकमा अभद्र व्यवहार गरेको आरोपमा पुलिसले सुजीत दास उर्फ दिवाकरलाई (33) पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी एनजेपी थाना अन्तर्गत पाचकेलगढी साउथ कलोनी निवासी बताइएको छ। प्राप्त जानकारी अनुसार हिज बुधबार साँझ एकजना छात्रा स्कूल बसबाट ओर्लिएपछि तिनी आफ्नो घरतिर गइरहेका थिए। त्यस समय सुजीत दास नामक एकजना व्यक्तिले छात्रालाई धक्का दिएको आरोप रहेको छ। यसपछि तिनले छात्रासित अश्लील व्यवहार समेत गरेको बताइएको छ। उक्त घटनापछि छात्राले खालपाडा आउट पोस्ट पुलिसमा लिखित अभियोग गर्दा गरे। अभियोगको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको छ। आज आरोपी सुजीत दासलाई छात्रासित अश्लील व्यवहार गरेको मामिला दर्ता गरेपछि तिनलाई सिलगढी अदालतमा पेश गऱ्यो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes