सिलगढीमा छिनताई गर्ने गुटका 2 जना सदस्य पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले छिनताई गर्ने गुटका 2 जना सदस्यलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा तुषार राय उर्फ ​​बब र राहुल विश्वास उर्फ ​​मिट्ठू सामेल छन्। दुवै प्रधान नगर थाना अन्तर्गत 45 नम्बर वार्डको बाघाजतिन कोलनी निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 9 दिसम्बर राति एउटी महिला कामबाट घर फर्किरहेको समय प्रधान नगर सिस्टर निवेदिता स्कुल नजिक स्कुटीमा सवार भएका दुईजना युवकले पछिल्तिरबाट महिलाको ब्याग थुतेर चम्पट कसेको बताइएको छ। यसपछि उक्त महिलाले भोलिपल्ट 10 दिसम्बरको दिन प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 12 घण्टाको अवधिमा सीसीटीभी फुटेजको सहयोगमा छिनताई गुटका 2 जना सदस्यलाई पक्राउ गरेको बताइएको छ। तुषार राय र राहुल विश्वासको एउटा गुट रहेको पुलिसले सन्देह गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes