सिलगढीमा चोरी गरेको दुई वटा टोटो र आठ वटा ब्याट्रीसहित 2 जना पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले रेगुलेटेड मार्केटमा चोरी गरेको दुई वटा टोटो अनि आठ वटा ब्याट्री बिक्री गर्न आएको 2 जना  बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूको नाम आनन गोस्वामी (28) र सन्तलाल राजभर उर्फ सिन्टू (30) सामेल छन्। यीमध्ये सन्तलाल मतिगढा अनि आनन देवीडाँगा सिलगढी इलाका निवासी हुन्।

पुलिस सूत्र अनुसार, गत राती 2 जना बदमाश सिलगढीको रेगुलेटेड मार्केटमा दुई वटा टोटोमा आठ वटा ब्याट्री बिक्री गर्ने उद्देश्यले आइपुगेका थिए। यसबारे खबर पाएपछि प्रधान नगर थाना पुलिसले सादा पोशाकमा रेगुलेटेड मार्केटमा अभियान चलायो अनि 2 जनालाई पक्राउ गऱ्यो। यसपछि तिनीहरूलाई सोधखोज गर्नको लागि थानामा लिएर गए। त्यहाँ सोधखोज गर्दा बदमाशहरूले चोरी गरेको दुई वटा टोटो अनि आठ वटा ब्याट्री बिक्री गर्नको लागि आएको कुरा पुलिस समक्ष स्वीकार गरे। यसपछि पुलिसले दुवै जना बदमाशलाई पक्राउ गऱ्यो। यसैगरी, टोटो र आठ वटा ब्याट्रीलाई पनि पुलिसले जफत गरेको छ। पुलिसले आज दुवै आरोपीलाई सिलगढी अदालतमा पेश गऱ्यो। प्रधान नगर थाना पुलिसले सम्पूर्ण मामिलाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes