सिलगढीमा चोरी गरेको 3 वटा रेन्जर साइकल उद्धार, 4 पक्राउ

सिलगढी (निसं): सिलगढी थाना पुलिसले सिलगढीको विभिन्न ठाउँबाट चोरी भएको 3 वटा रेन्जर साइकल उद्धार गर्नको साथै 4 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा मोहम्मद राजा (30), सन्तोष कुमार शाह (44), अशोक राय (30) र मोहम्मद आरिफ हसन (54) सामेल छन्। प्राप्त जानकारी अनुसार गत 11 फरवरीमा सिलगढीको पानीट्याङ्की आउटपोस्टमा साइकल चोरी भएको बारे अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गोप्य सूचनाको आधारमा सबैभन्दा पहिला विवेकानन्दपल्ली खालपाडामा अभियान चलाएर मोहम्मद राजालाई पक्राउ गर्नको साथै चोरी गरेको एउटा साइकल पनि उद्धार गरेको बताइएको छ। यसपछि पुलिसले आरोपी मोहम्मदसित सोधखोज गरेर अन्य 3 जनालाई पक्राउ गरेको छ। यसको साथै 2 वटा साइकल पनि उद्धार गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetindeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltsuperbetintambetcashwin girişteosbetwbahis girişcashwinibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahispusulabetJojobetcasibomsonbahis girişSekabetanadolucasino girişanadolucasino Built with ❤︎ by appycodes