सिलगढीमा चोरी गरेको टोटो सहित 2 जना पक्राउ

सिलगढी (निसं): भक्ति नगर थाना पुलिसले 24  घण्टाको अवधिमै चोरी गरेको टोटो उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका आरोपीहरूको नाम एमडी ताहीर उर्फ छोटु र एमडी अख्तर बताइएको छ। दुवै प्रधान नगर थाना अन्तर्गत इलाका निवासी हुन्। प्राप्त जानकारी सहिद नगर इलाकाबाट एउटा टोटो चोरी भएपछि भक्ति नगर थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गोप्य सूचनाको आधारमा चोरी भएको 24 घण्टाको अवधिमै असरफ नगर इलाकाबाट टोटो उद्धार गर्नको साथै 2 जनालाई पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwinbahsegel girişholiganbetholiganbet girişonwinpusulabet girişgrandpasha girişbets10casibom girişistanbul escortextrabetescort beylikdüzücasibomistanbul escort