सिलगढीमा चोरी गरेको ट्रकहरूसहित एकजना पक्राउ 

सिलगढी : भक्तिनगर थानाले गत राति ट्रक चोरी गरेको मामिलामा एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति विनोद शर्माको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार धेरै समय अघिदेखि विनोद शर्माले आफ्ना अन्य दुईजना साथी गौरव शर्मा र विकास शर्मासित मिलेर ग्यारेजको आड़मा ट्रक चोरी गरेर त्यसको चेचिस नम्बर बद्ली गरेर बिक्री गर्ने गरेको बताइएको छ। केही दिनअघि भक्तिनगर थाना अन्तर्गत इलाकाबाट एउटा ट्रक चोरीको भएकोबारे थानामा अभियोग दर्ता गरेको थियो। अभियोग आधारमा जाँचमा जुटेका भक्ति नगर थाना पुलिसले गत राति प्रकाश नगर इलाकामा अभियान चलाएर विनोद शर्मालाई पक्राउ गर्नको साथै 14 वटा चोरी गरेको ट्रक पनि उद्धार गरेको छ। भक्तिनगर थानाका पुलिसले अन्य दुई युवक गौरव शर्मा र विकास शर्माको खोजी शुरू गर्नको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingbetzulabetvolemobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowonmatadorbetbets10 girişurfa konteynerşanlıurfa konteynerpusulabet girişcasibomgrandpashabet girişmatbet girişVDCasinoonwincasibom girişcasibom girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alromabetTipobetcasibomjojobetgrandpashabetholiganbetpusulabetvdcasinobetciosekabetjojobetmarsbahissekabetmatbetimajbetholiganbetgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet betcioazhar-itay.com grandpashabetgrandpashabetpusulabet Built with ❤︎ by appycodes