सिलगढीमा चोरी गरेको 4 वटा स्कुटी सहित 3 जना पक्राउ

सिलगढी : भक्तिनगर थाना पुलिसले चोरी गरेको 4 वटा स्कुटी सहित 3 जनालाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा प्रीतम मण्डल, विजय राय र राजेन राय सामेल छन्। प्रीतम एनजेपीको गेटबजार र अन्य दुईजना शीतलपाडा निवासी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार केही दिन अघि सिलगढीको सेभोक रोडबाट 3 वटा स्कुटी चोरी भएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले विभिन्न ठाउँमा जडान गरेको सीसीटीभी क्यामारा जाँच गरेपछि सर्वप्रथम एकजनालाई चिन्हित गरेपछि पुलिसले प्रीतम मण्डल नाम गरेको एकजना युवकलाई पक्राउ गर्यो। यसपछि प्रीतमसित पुलिसले सोधखोज गरेर विजय राय र राजेन रायलाई पक्राउ गरेपछि तिनीसित केरकार गर्दा चोरी गरेको 4 वटा स्कुटी उद्धार गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes