सिलगढीमा चोरीको मामिलामा 1 जना पक्राउ

सिलगढी : सिलगढी थाना अन्तर्गत देशबन्धुपाडास्थित वन्य जीव संशाधन रक्षक कार्यालयमा भएको चोरीको मामिलामा पुलिसले एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति सञ्जीव दासको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत 9 जुलाईमा देशबन्धुपाडास्थित वन्य जीव संशाधन रक्षक कार्यालयबाट 2 वटा स्ट्यान्ड फ्यान सहित केही समानहरू चोरी भएको थियो। घटनाबारे सिलगढी थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत राति 28 नम्बर वार्डबाट एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै चोरी भएको फ्यान र समानहरू पनि उद्धार गरेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes