सिलगढीमा चोरीको घटनामा 3 जना पक्राउ, चोरी गरेको सामग्री उद्धार

सिलगढी : मतिगढा थाना पुलिसले चोरी गरेको समान उद्धार गरेपछि यसको मालिकलाई सुम्पिदिएको छ। चोरीको सामग्री फिर्ता पाएपछि मतिगढा निवासी रघुनाथ दत्त निक्कै खुसी छन्। घटनाक्रम अनुसार गत 24 दिसम्बर राति रघुनाथको घरमा चोरी भएको थियो। यसपछि तिनले गत 25 दिसम्बरमा मतिगढा थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले छोटु बर्मनलाई पक्राउ गर्यो। पुलिसले छोटु बर्मनसित सोधखोज गर्दा अन्य केही नाम अघि आउनको साथै पुलिसले छोटुको घरबाट चोरी गरेको केही सामग्री पनि उद्धार गरेको छ। यसपछि पुलिसले मतिगढा निवासी अपार्थिक राय र हितेश सिंहलाई पनि पक्राउ गर्यो। पुलिसले गत राति आरोपीहरूको घरमा अभियान चलाएर चोरी गरेको फ्रिज, ग्यास सिलेन्डर, खाना पकाउने भाँडाकुडा उद्धार गरेको छ। उद्धार गरेको समानहरू पुलिसले आज मालिकलाई सुम्पिदिएको छ। घर मालिक रघुनाथ दत्तले भने, हराएको समानहरू फिर्ता पाउँछु भनेर सोचेको थिइनँ। यसको लागि तिनले पुलिसलाई धन्यवाद दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetjojobetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabet Built with ❤︎ by appycodes