सिलगढीमा चोरीको मामिलामा 2 जना स्वर्ण व्यवसायी सहित 3 पक्राउ

सिलगढी (निसं): प्रधान नगर थाना पुलिसले चोरीको मामिलामा चोर सहित चोरी गरेको समान किन्ने 2 जना व्यक्तिलाई पनि पक्राउ गरेको छ। यसको साथै पुलिसले आरोपीहरूबाट नगद 1 लाख रुपियाँ र सुन पनि उद्धार गरेको छ। घटनाक्रम अनुसार गत 13 जनवरीमा बदमाशहरूले प्रधान नगर थाना अन्तर्गत एसएनटी बस स्ट्यान्ड संलग्न एउटा अफिसको देवल भत्काएर नगद 7 लाख रुपियाँ सहित लगभग 70 ग्राम सुन चोरी गरेर चम्पट कसेको थियो। उक्त घटनापछि थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका प्रधान नगर थाना पुलिसले गत 17 जनवरीमा राजा हुसेनलाई पक्राउ गरेपछि अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको थियो। यस अवधि पुलिसले आरोपी राजासित सोधखोज गर्दा 2 जना साथीको सहयोगमा चोरी गरेको कुरा स्वीकारे भने सुनको गर-गहना मल्लागढीका एकजना स्वर्ण व्यवसायी अर्जुन प्रसादलाई बिक्री गरेको बताए। यसपछि पुलिसले स्वर्ण व्यवसायी अर्जुन प्रसादलाई पनि पक्राउ गरेर अदालत पेश गरेपछि रिमान्डमा लिएर सोधखोज गर्दा तिनले उक्त सुन गलाएर विधान मार्केटका एकजना व्यवसायी सुजीत मोडेलाई बिक्री गरेको बताए। पुलिसले चोरी गरेको समान किनेको आरोपमा गत राति सुजीत मोडेलाई पनि पक्राउ गरेको छ। यसको साथै चोरी गरेको सुन पनि उद्धार गरेको छ। पक्रा परेका आरोपीलाई आज सिलगढी अदालतमा पेश गरियो। पुलिस सूत्रले दिएको जानकारी अनुसार चोरीको घटनालाई अन्जाम दिने गुटका 2 जना सदस्यले सुइँकुच्चा ठोकेकोले गर्दा पुलिसले तिनीहरूको खोजी शुरू गरेको छ। पुलिसले चोरी गरेको नगद 7 लाख रुपियाँमा केवल 1 लाख 3 हजार रुपियाँ उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitgrandpashabetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişgameofbetcasibomradissonbetcasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes