सिलगढीमा चोरीको मामिलामा 4 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटनको भक्तिनगर थाना पुलिसले चोरीको मामिलामा 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूमा समर नगर निवासी राहुल उर्फ डकैत, लिम्बु बस्ती निवासी अर्जुन थापा प्रकाश नगर निवासी विक्रम तामाङ र राम चन्द्र कोलनी निवासी बासुदेव प्रसाद सामेल छन्। तीमध्ये बासुदेव प्रसाद स्वर्ण व्यवसायी हुन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार गत 1 दिसम्बर सिलगढी नगरनिगमको 43 नम्बर वार्डस्थित भानुनगर इलाकाको एउटा घरमा चोरी भएको थियो। घटनाबारे घर मालिकले भक्तिनगर थानामा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अभियान चलाएर गत बिहिबार दुईजना व्यक्तिलाई पक्राउ गरेर सोधखोज शुरू गरे। यसपछि पुलिसले अन्य दुईजना व्यक्तिलाई पनि पक्राउ गरे भने तीमध्ये एकजना सुन दोकानको मालिक रहेको बताइएको छ। सुन दोकानका मालिकले तिनीहरूबाट चोरी गरेको समानहरू किन्ने गर्दथे। पुलिसले मामिलाको छानबीन शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwingrandoperabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet giriştipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın alcasinolevant girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelernesinecasinoŞans Casinocasibom Built with ❤︎ by appycodes