सिलगढीमा चोरीको मामिलामा नौकरानीको लोग्ने पक्राउ, चोरी गरेको गर-गहना उद्धार

सिलगढी (निसं)चोरीको मामिलामा घरमा काम गर्ने नौकरानीको लोग्नेलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम केशव बर्मन बताइएको छ। तिनी निरञ्जन नगर इलाकामा भाडाको घरमा बस्दै आइरहेका छन्। घटनाक्रम अनुसार गत 14 फरवरीमा आश्रमपाडा इलाकाको एउटा घरमा चोरी भएपछि घर मालिकलाई नौकरानीमाथि सन्देह लागेर सोधखोज गर्दा तिनले केही नबताएपछि गत 20 फरवरीमा घर मालिकले घटनाबारे पानीट्याङ्की आउटपोस्टमा लिखित अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा पुलिसले उक्त घरमा काम गर्ने नोकरानीसित सोधखोज गर्नको साथै सन्देहको आधारमा तिनको लोग्ने केशव बर्मनलाई पनि हिरासतमा लिए। नौकरानीको लोग्ने पेशाले टोटो चालक हुन्। तिनी सधैँ स्वास्नीलाई छोड्नको लागि उक्त घरमा जाने गर्दथे। गत 14 फरवरी सरस्वती पुजाको दिन पनि तिनी स्वास्नीलाई छोड्न गएको समय घरमा कोही नभएको फाइदा उठाएर लगभग 2 लाख रुपियाँ मूल्यको सुनको बहुमूल्य गर-गहना चोरी गरेको कुरा स्वीकारेपछि पुलिसले आरोपी केशवलाई पक्राउ गरेको छ। यसको साथै चोरी गरेको सुनको गर-गहना पनि उद्धार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomgrandpashabetmarsbahismegabahispusulabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetjojobetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetibizbet girişgrandpashabet girişgrandpashabetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabetholiganbetholiganbetteosbet girişgrandpashabet girişgrandpashabetcashwin girişcashwinesbetesbet giriştambettambet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahistipobetcasibompusulabet giriş Built with ❤︎ by appycodes