सिलगढीमा ‘सिटी अटो’ 18 जूनदेखि अनिश्चितकालीन हडताल , संगठनले गऱ्यो घोषणा 

सिलगढी (निसं): दार्जीलिङ जिल्ला एनजेपी-फुलबारी मेक्सी-क्याब ओनर्स एसोसिएशन (सिटी अटो ड्राइवर्स एण्ड ओनर्स एसोसिएशन) ले आगामी 18 जूनदेखि शहरमा अनिश्चितकालीन हडतालको आह्वान गरेको छ। आज शुक्रवार संगठनका सदस्यहरूले सिलगढी जर्नलिस्ट्स क्लबमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी दिएको छ। संगठनको तर्फबाट बताए अनुसार सिलगढी शहरमा टोटोको संख्या लगातार बढिरहेको छ। जहाँ नगर निगमद्वारा 3,850 वटा टोटोलाई मात्र शहरमा  चल्नसक्ने अनुमति दिएको छ। तथापि, यसभन्दा अधिक संख्यामा टोटोहरू सडकमा चलिरहेको छ। जसले गर्दा अटो चालकहरूले समस्याको सामना गर्न परिरहेका छन्।

हाई कोर्टको निर्देश अनुसार सिलगढी शहरको मुख्य सडकहरूमा टोटो आवत्-जावत् गर्नमा रोक लगाइएको छ। तर, टोटोहरूले  हाई कोर्टको निर्देशलाई पालन नगरेर शहरको मुख्य सडकहरूदेखि लिएर राष्ट्रीय राजमार्गमा समेत दौडाइरहेको छ। यसैले गर्दा संगठनले आगामी 18 जूनदेखि टोटो विरूद्ध अनिश्चितकालीन हड़तालको आह्वान गरेको छ। संगठनको तर्फबाट उज्ज्वल कान्ति घोषले भने, टोटो विरूद्ध प्रशासनसित धेरैपल्ट अभियोग दर्ता गरे तापनि कुनै कार्वाही गरेको छैन।  यसैले गर्दा हामीले शहरमा सिटी अटोको आवाजाही अनिश्चितकालको लागि  बन्द राख्ने निर्णय लिएको हो। यसबारे दार्जीलिङ जिल्लाधिकारी, मतिगढीको बीडीओ, सिलगढी यातायात विभागको डीसीपी लगायत अन्य अधिकारीहरूलाई अगावै सूचित गरिसकेको छौ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişcasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes