सिलगढी कमर्स कलेजमा तृणमूल छात्र परिषद-द्वारा विरोध प्रदर्शन 

सिलगढी : सिलगढी कमर्स कलेजमा बीबीए कोर्सको लागि फारम भर्ने नाममा रुपियाँ लिइने गरेको आरोप लगाउँदै तृणमूल छात्र परिषदद्वारा आज विरोध प्रदर्शन गरियो। छात्र-छात्राहरूले आज बिहान कमर्स कलेज अघि विरोध प्रदर्शन गरे। प्रदर्शनकारी छात्र-छात्राहरूको आरोप अनुसार यस वर्ष बीबीए कोर्सको फारम भर्नको लागि रुपियाँ नलिइने निर्देश दिए तापनि कमर्सका विद्यार्थीहरूबाट 250 रुपियाँ लिएकोले गर्दा यसको प्रतिवाद जनाउँदै आज विरोध प्रदर्शन गरेको बताइएको छ। यसको साथै सिलगढी कमर्स कलेजका प्राचार्य असीम कुमार च्याटर्जीलाई एउटा ज्ञापन पत्र चढाइयो। उक्त ज्ञापनमा चाँडै सबै मामिलाहरूको  जाँच गरिनुपर्ने साथै विद्यार्थीहरूलाई रुपियाँ फिर्ता गरिदिनुपर्ने माग गरिएको छ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyon Built with ❤︎ by appycodes