सिलगढीमा कम्पनीसित धोखाधड़ी गरेको आरोपमा 2 जना पक्राउ, 25 बोरा आटा-मैदा उद्धार

सिलगढी : आटा-मैदा बनाउने कम्पनीसित धोखाधड़ी गरेको मामिलामा मतिगढा थाना पुलिसले 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू बाघडुग्रा निवासी सागर चौधरी र कैलाश तपरिया सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार सागर चौधरी नाम गरेका एकजना व्यक्तिले श्री भगवती एग्रो प्राइभेट लिमिटेड कम्पनीका सेल्स म्यान नितेस साहनीलाई फोनमार्फत् 25 बोरा आटा र मैदाको आर्डर गरेपछि कम्पनीले गत 15 जुनमा अर्डर गरेको समान सागर चौधरीले बताएको मतिगढाको ठेगानामा पठाइदियो। समान पाएपछि पनि सागर चौधरीले कम्पनीलाई समानको रुपियाँ नदिएको आरोप रहेको छ। सागर चौधरीले उक्त समान बाघडुग्राका एकजना व्यवसायीलाई बिक्री गरिदिए। कम्पनीले बारम्बार सागरसित सम्पर्क गर्ने प्रयास गरे तापनि सम्पर्क गर्न सकेन। यसपछि कम्पनीका सेल्स म्यान नितेस साहनीले मतिगढा थानामा घटनाबारे लिखित अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले पहिला मालवाही वाहनका चालक विकास महन्तोसित सोधखोज गरेपछि पुलिसले सागर चौधरीलाई हिरासतमा लिएर जाँच शुरू गरे। जाँच अवधि कैलास तपरियाको नाम अघि आयो। कैलास तपरियाबाट उक्त 25 बोरा आटा र मैदा उद्धार गरेको छ। पुलिसले ती दुईविरुद्ध धोखाधड़ीको मामिला दर्ता गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes