सिलगढीमा कांग्रेसद्वारा राजीव गाँधीको 76औँ जन्म जयन्ती पालन

सिलगढी भारतका पूर्व प्रधानमन्त्री तथा अखिल भारतीय कांग्रेस कमिटीका पूर्व अध्यक्ष राजीव गाँधीको 76औँ जन्म जयन्तीको अवसरमा कांग्रेसले तिनको स्मरण गरे। यस अवसरमा आज दार्जिलिङ जिल्ला कांग्रेस कमिटी कार्यालयमा कांग्रेसका जिल्ला अध्यक्ष शंकर मालाकार र पार्टीका अन्य नेताहरूले स्वर्गीय राजीव गाँधीको तस्विरमा माल्यार्पण गरेर श्रद्धाञ्जलि अर्पण गरे। यस अवसरमा शंकर मालाकारले बताएअनुसार पार्टीको तर्फबाट मुख्यमन्त्रीलाई आजको लकडाउन फिर्ता लिइने अनुरोध गरे तापनि सो अनुरोधलाई अस्वीकार गरे। तर पनि आफूहरूले सबै सरकारी नियमहरूको पालन गरेर आज राजीव गाँधीको 76औँ जन्म जयन्ती पालन गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes