सिलगढीमा कन्टेनर दुर्घटना

सिलगढी: सिलगढीमा एउटा कन्टेनर दुर्घटनाग्रस्त भएको छ। प्राप्त जानकारी अनुसार गत राति सिलगढीको मतिगढातर्फ गइरहेको समय एउटा कन्टेनर डांगापुर नजिक अनियन्त्रित भएर पल्टियो। उक्त घटनामा कसैलाई पनि धेर चोट नलागेको बताइएको छ। तथापि सडक किनारमा रहेको एउटा बिजुलीको खाँबालाई यसले नोक्सान पुऱ्याएको छ। अर्कोतिर, घटनाको खबर पाउन साथ प्रधान नगर थाना पुलिस घटनास्थलमा पुगेर क्रेनको सहयोगमा कन्टेनरलाई जफत गरेको छ।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *