सिलगढीमा कोरोना टीकाकरण शिविरको आयोजना

सिलगढी : रोटरी क्लब अफ सिलगढी सेन्ट्रल र सिलगढी तराई लायन्स ब्लड सेन्टरको संयुक्त पहलमा कोरोना टीकाकरण शिविरको आयोजना गरियो। सिलगढीको हाकिमपाड़ाको एउटा निजी स्कुलमा आज उक्त शिविरको आयोजना गरियो।


उक्त शिविरमा धेरैजना मानिसहरूले सरकारद्वारा निर्धारित मूल्यमा कोरोनाको खोप लगाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *