सिलगढीमा करोड़ौँ रुपियाँको सुन र नगद एक करोड़भन्दा अधिक रुपियाँ सहित चारजना पक्राउ

सिलगढी: डीआरआई-को टीमले सुन तस्करी गरेको आरोपमा सिलगढीबाट चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा बब्लू कुमार पासवान (35), सोनु कुमार रजक (31), प्रकाश विश्वास (42) र तपन कुमार (31) सामेल छन्। डीआरआईले तिनीहरूबाट 7 किलो 273 ग्राम सुन उद्धार गरेको छ। उक्त सुनको बजार मूल्य अनुमानित 3 करोड़ 50 लाख 32 हजार 586 रूपियाँ रहेको बताइएको छ। यसवाहेक, डीआरआई-ले नगद 1 करोड़ एक लाख 38 हजार 300 रूपियाँ सहित 7 वटा मोबाइल फोन पनि जफत गरेको छ।  डीआरआई सूत्रले दिएको जानकारी अनुसार, गोप्य सूचनाको आधारमा सिलगढीको हासमी चौकमा बब्लू कुमार पासवान र सोनु कुमार रजकलाई रोकेर सन्देहको आधारमा रोकेर छानबिन गर्दा तिनीहरूबाट  2 किलो 677 ग्राम सुन उद्धार गरे। सुनको कुनै कागज पत्र देखाउन नसकेपछि डीआरआईले ती दुवैलाई पक्राउ गरे। यसपछि तिनीहरूसित सोधखोज गर्दा तस्करी गरेको सुन किन्ने दुईजना व्यवसायीको नाम सामु आयो। यसपछि डीआरआई सिलगढीको हिलकार्ट रोडस्थित दुई वटा दोकानमा अभियान चलायो। यस अभियान अवधि दुवैवटा दोकानबाट धेरै मात्रामा विदेशी सुन उद्धार गरेको बताइएको छ।  यसवाहेक, दोकानबाट नगद 1 करोड़ 1 लाख 38 हजार 300 रूपियाँ पनि उद्धार गरेको छ। डीआरआई सूत्रले दिएको जानकारी अनुसार सिलगढीको उक्त दुईवटा दोकानमा तस्करी गरिएको सुनको किन-बेचको धन्दा चलिरहेको थियो। उक्त दोकानको मालिक बालाजी पाटिलको रूपमा सामु आएपछि डीआरआईले हाल तिनको खोजी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes