सिलगढीमा करोडौँ रुपियाँको सुपारी जफत, एकजना पक्राउ

सिलगढी : मतिगढा थाना पुलिसले गत राति एउटा ट्रकबाट धेरै मात्रामा अवैध सुपारी जफत गर्नको साथै चालकलाई पक्राउ गरेको छ। पक्रा परेका ट्रक चालक धर्म वीरलाई आज सिलगढी अदालतमा पेश गरियो। प्राप्त जानकारी अनुसार सिलगढीको परिवहन नगरमा एउटा हरियाणा नम्बर भएको ट्रक सन्देह जनक अवस्थामा राखिएको मतिगढा थाना पुलिसले सूचना पाएपछि पुलिस घटनास्थलमा पुगेर उक्त ट्रकको छानबीन गर्दा धेरै संख्यामा सुपारीको बोरा उद्धार गरे। पुलिसले उक्त सुपारीको वैध कागजपत्र माग्दा ट्रक चालकले कागजपत्र देखाउन नसकेपछि पुलिसले सुपारी तस्करी गरेको आरोपमा तिनलाई पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार हरियाणा नम्बरको उक्त ट्रकमा मोठ 150 बोरा सुपारी उद्धार गरेको छ भने एक बोरा सुपारीको ओजन 70 किलो रहेको छ। जफत गरेको उक्त सुपारीको अनुमानित बजार मूल्य करोड़ौँ रुपियाँ रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetingrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobettipobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes