सिलगढीमा करोडौँ रुपियाँको ब्राउन शुगर सहित 5 जना पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप र भक्तिनगर थाना पुलिसले संयुक्त अभियान चलाएर करोडौँ रुपियाँको ब्राउन शुगर, लाखौँ रुपियाँ सहित दम्पति र तिनका 3 जना साथीलाई पक्राउ गरेको छ। पक्रा परेका दम्पति गदाई विश्वास र सरस्वती विश्वास अनि तिनका 3 जना साथी क्रमैले सागीर्थ शेख अस्मत अली,  तृप्तिमय वैद्य र रवि विश्वकर्मा सामेल छन्। प्राप्त जानकारी अनुसार एसओजी र भक्तिनगर थाना पुलिसले गोप्य सूचनाको आधारमा सिलगढीको 37 नम्बर वार्ड अन्तर्गत चयनपाड़ास्थित एउटा घरमा अभियान चलाएर एक किलो ब्राउन शुगर सहित 7 लाख रुपियाँ उद्धार गरेको छ। उक्त मामिलामा मोठ 5 जनालाई पक्राउ गरिएको छ। पक्रा परेका दम्पति धेरै समय अघिदेखि ब्राउन सुगरको व्यवसायमा संलग्न थिए। लोग्ने गदाई विश्वासले बाहिरबाट मादक पदार्थ ल्याएपछि स्वास्नीले फोनमार्फत् सिलगढीमा मादक पदार्थ बिक्री गर्ने गर्थिन्। सागीर्थ शेख अस्मत अली र तृप्तिमय वैद्य मादक पदार्थ डिलेभरी गर्नको लागि आइपुगेकोले अभियान अवधि सबै आरोपीलाई घरबाट पक्राउ गरेको बताइएको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes