सिलगढीमा करोड रुपियाँको ब्राउन सुगर सहित 3 जना पक्राउ

सिलगढी : गोप्य सूचनाको आधारमा एसटीएफ-ले अभियान चलाएर करोड रुपियाँको ब्राउन सुगर सहित 3 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू क्रमैले नुर सलाम (31), मोहम्मद अब्दुल गफ्फर खान (44) र  मोहम्मद जलालुद्दीन (45) सामेल छन्। एसटीएफ सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका तीनजना व्यक्तिले मणिपुरबाट ल्याएको विशेष क्वालिटीको ब्राउन सुगर असमको तिनसुकिया, सिलगढी हुँदै कोलकाता तस्करी गर्ने उद्देश्य रहेको थियो। गोप्य सूचनाको आधारमा एसटीएफ-का अधिकारीहरूले शनिबार राति प्रधाननगर थाना अन्तर्गत पर्ने मल्लागढीको एउटा होटल नजिक अभियान चलाएर एउटा वाहनमा छानबीन गर्दा 1 किलो ब्राउन सुगर उद्धार गरेको बताइएको छ। उक्त घटनामा 3 जना व्यक्तिलाई पनि पक्राउ गरिएको छ। उद्धार गरेको ब्राउन सुगरको बजार मूल्य लगभग 1 करोड रुपियाँ रहेको बताइएको छ। पक्रा परेका 3 जना आरोपीलाई एसटीएफले प्रधान नगर थानालाई सुम्पिदिएपछि तिनीहरूविरुद्ध एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर हिजो सिलगढी अदालतमा पेश गरेपछि 1 दिनको पुलिस हिरासतमा राख्ने निर्देश दिएको छ। यसपछि आज फेरि तिनीहरूलाई सिलगढी अदालतमा पेश गरियो। घटनाको जाँच शुरू गरेको प्रधाननगर थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoholiganbetmatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetcratosroyalbetjojobetradissonbet girişholiganbetholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetbettiltmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasino Built with ❤︎ by appycodes