सिलगढीमा दाइजोको लागि घरेलु हिंसाको शिकार बनेकी गृहिणीको मृत्यु, लोग्ने र देवर पक्राउ

सिलगढी (निसं): सिलगढीमा दाइजोको लागि घरेलु हिंसाको शिकार बनेकी गृहिणीको अस्पतालमा उपचाराधीन अवस्थामा मृत्यु भएको छ। स्मरण रहोस्, गत 25 दिसम्बरमा सिलगढीकी एउटी गृहिणीलाई जलाएर मार्ने प्रयास गरेको ससुराल पक्षविरुद्ध आरोप उठेको छ। 4 महिना अघि नरेश मोड निवासी जयन्त सिंह रायसित प्रियङ्काको बिहे भएको थियो। बिहेपछि प्रियङ्काको लोग्नेले दाइजोको लागि तिनीमाथि शारीरिक तथा मानसिक रूपमा अत्याचार गर्ने गर्दथ्यो। गत आइतबार प्रियङ्काको लोग्ने र देवरले तिनको शरीरमा मट्टीतेल हालेर आगो लगाइदिएको आरोप रहेको छ। यसपछि गम्भीर अवस्थामा तिनलाई सिलगढी जिल्ला अस्पतालमा भर्ना गरियो। जिल्ला अस्पतालमा प्रियङ्काको शारीरिक स्थिति अझ खराब भएपछि तिनका माइता पक्षले तिनलाई उत्तर बंगाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गरेको थियो। मेडिकलमा उपचाराधिन अवस्थामा 4 दिनपछि हिजो प्रियङ्काको मृत्यु भएको छ। तिनको शव हिजो माइतामा लगेपछि त्यहीँ अन्तिम संस्कार गरियो। प्रियङ्काको लोग्ने र देवरलाई कठोर सजाय दिनुपर्ने परिवार पक्षले माग गरेका छन्। अर्कोतिर, आफन्ताको अभियोगको आधारमा आशीघर आउटपोस्ट पुलिसले प्रियङ्काको लोग्ने जयन्त सिंह राय र देवर पापाई सिंह रायलाई पक्राउ गरेपछि हाल तिनीहरू न्यायिक हिरासतमा छन्। पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobet girişjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinoromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetgrandpashabetgrandpashabetibizbet girişpusulabetcratosroyalbetjojobetjojobetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişsuperbetingrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetcasinomilyonholiganbetcasinoroyalbetsalvadorholiganbetpalacebetholiganbetsuperbetin güncel girişsekabet girişcasinoroyalpornomegabahisbelugabahiscasibompusulabet giriş Built with ❤︎ by appycodes