सिलगढीमा डकैती गर्न अगावै 3 जना कुख्यात बदमाश पक्राउ

सिलगढी, 22 अक्टोबर : सिलगढीको भक्ति नगर थाना पुलिसले सादा पोशाकमा डकैतीको योजना गरिरहेका 3 जना बदमाशलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूमा प्रेम राय, राहुल आहूजा र सुमित दास सामेल रहेको बताइएको छ। तिनीहरूबाट पुलिसले धारिलो हतियार पनि उद्धार गरेको छ।
प्राप्त जानकारी अनुसार, पुलिसले गत राति गोप्य स्रोतबाट पीसी मित्तल बस स्ट्यान्ड क्षेत्रमा बदमाशहरूको एउटा गिरोह भेला भएर सेभोक रोड क्षेत्रमा कुनै ठूलो आपराधिक घटनालाई अन्जाम दिन लागेको खबर पाए। उक्त खबरको आधारमा पुलिसले अभियान चलाएर घटनास्थलबाट 3 जना बदमाशलाई पक्राउ गरेको छ। यद्यपि, धेरै बदमाश घटनास्थलबाट भाग्न सफल भएका छन्। पुलिस सूत्र अनुसार पक्रा परेका यी तीनै आरोपी पूर्वमा पनि चोरी र विभिन्न आपराधिक मामिलामा पक्रा परिसकेका छन्। आज तिनीहरूलाई जलपाईगढी अदालतमा पेश गरियो। पुलिसले गिरोहका अन्य सदस्यहरूको खोजी गर्नको साथै सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinograndpashabet girişwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioesbetgrandpashabetradissonbet girişesbet girişpalacebetradissonbetbetplay girişpalacebet girişbetplaybetplay girişgrandpashabetgrandpashabet girişbetcio girişpusulabet girişchild pornimajbettipobetVDCasinogameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetromabetvdcasinoJojobetcasibomromabet girişSekabet Built with ❤︎ by appycodes