सिलगढीमा डकैती गर्न अगावै 3 जना बदमाश पक्राउ

सिलगढी, 4 दिसम्बर: डकैतीको घटनालाई अन्जाम दिन अगावै सिलगढीको प्रधाननगर थानाका पुलिसले तीन जना बदमाशलाई पक्राउ गरेका छन्। प्राप्त जानकारी अनुसार, सिलगढीको एक नम्बर वार्ड अन्तर्गत बीआरआई कोलोनीको गेट बजार क्षेत्रमा गत राति बदमासहरूको एउटा समूह कुनै ठूलो आपराधिक घटनालाई अन्जाम दिनको लागि भेला भएका थिए। यसबारे सूचना पाएपछि प्रधाननगर थाना पुलिसले अभियान चलाएर डकैतीको योजनालाई असफल पारिदिएको छ। घटनास्थलबाट पुलिसले 3 जना बदमासलाई पक्राउ गरेको छ। तथापि, पुलिसलाई देखेपछि अन्ध्यारोको फाइदा उठाएर केही बदमासहरू भाग्न सफल भएका छन्। पुलिसले घटनास्थलबाट केही धारिला हतियारहरू पनि उद्धार गरेको छ। पक्रा पर्ने सबै आरोपी सिलगढी निवासी हुन्। आज तीनै जनालाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले बदमाश समूहका अन्य सदस्यहरूको खोजी गरिरहेको छ। यसको साथै पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagaminglunabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetcasibomcasinowontipobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerpusulabet güncel girişcasibomsekabet girişmatadorbetsuperbetin girişonwinjojobetjojobet girişbetcio girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabettarafbetbonus veren sitelertarafbetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın aljojobetbonus veren sitelercasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren sitelerpalacebetŞans Casinocasibomjojobet Built with ❤︎ by appycodes