सिलगढीमा डकैती गर्न भेला भएका 3 जना कुख्यात बदमास पक्राउ

सिलगढी,13 सितंबर (निसं): सिलगढी मेट्रोपलिटन पुलिसको भक्तिनगर थाना पुलिसले डकैतीको योजना बनाइरहेका 3 जना बदमाशलाई पक्राउ गरेपछि आज जलपाईगढी अदालतमा पेश गऱ्यो। पक्रा पर्नेहरूमा ईश्वर सोनार, जीबन बोरो र कानो राय सामेल छन्। यिनीहरू सबै भक्तिनगर थाना अन्तर्गत इलाका निवासी बताइएको छ। घटनाक्रम अनुसार बिहिबार राति भक्तिनगर पुलिसले गोप्य सूचना पाएपछि गाँधी मैदानमा अभियान चलाएर त्यहाँ भेला भएका केही बदमाशहरू मध्ये तीन जनालाई पक्राउ गरेको छ। तथापि, पुलिस आएको थाहा पाउन साथ केही बदमासहरू रातिको फाइदा उठाएर घटनास्थलबाट भाग्न सफल भएको बताइएको छ। आरोपीहरूबाट पुलिसले डकैती गर्दा प्रयोग गरिने विभिन्न सामग्रीहरू पनि उद्धार गरेको छ। आज तीनै जनालाई जलपाईगढी अदालतमा पेश गर्नको साथै भक्तिनगर थाना पुलिसले सम्पूर्ण घटनाको पनि जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes