सिलगढीमा दम्पतिको झुन्डिएको अवस्थामा शव उद्धार

सिलगढी : सिलगढीको 32 नम्बर वार्डको नन्दीग्राममा दम्पतिको झुन्डिएको अवस्थामा शव उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। मृत दम्पति नगेन बर्मन र सुशीला बर्मनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज स्थानीय महिलाले इलाकाको एउटा मैदान नजिकको रुखमा दुईजनाको झुन्डिएको अवस्थामा शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर दुईवटा मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। घटनास्थलदेखि 100 मिटर टाढामा तिनीहरूको घर रहेको साथै घरको पारिवारिक आर्थिक स्थिति राम्रो नभएकोले गर्दा नै सम्भवतः आत्महत्या गरेको हुनसक्ने स्थानीय मानिसहरूले अनुमान लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes