सिलगढीमा डे-नाइट नकआउट फुटबल टुर्नामेन्टको आयोजना गरिने

सिलगढी : अम्बिकानगर स्पोर्टिङ क्लब तथा पाठागारको सञ्चालनमा 3 र 4 दिसम्बरमा डे-नाइट नकआउट फुटबल टुर्नामेन्टको आयोजना गर्ने भएको छ।  क्लबका सदस्यहरूले आज पत्रकार सम्मेलनको आयोजना गरेर यसबारे जानकारी दिएका छन्। उक्त टुर्नामेन्टमा मोठ 16 वटा टीमले अंश ग्रहण गर्नेछन् भने टुर्नामेन्टका विजेता टोलीलाई आकर्षक ट्रफी सहित डेढ़ लाख रुपियाँ अनि उपविजेता टोलीलाई आकर्षक ट्रफी सहित 90 हजार रुपियाँ प्रदान गरिनेछ। यसको साथै अन्य पुरस्कार पनि प्रदान गरिनेछ। उक्त फुटबल टुर्नामेन्टमा कुचबिहार, कोलकाता, बङ्ग्लादेशका टोलीले पनि अंश ग्रहण गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes