सिलगढीमा देह व्यवसाय काण्ड: पाँचौँ आरोपी सैन्डी पक्राउ

सिलगढी : सिलगढीको प्रधान नगर थाना अन्तर्गत डागापुरस्थित ब्लू माउन्टेन होटलमा भएको देह व्यवसाय काण्डमा अझ एकजना आरोपीलाई पुलिसले पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गरेर पुलिस हिरासतमा लिएको छ। उक्त मामिलामा हालसम्म 5 जनालाई पक्राउ गरिसकेको छ। तीमध्ये 4 जनालाई पुलिसले पहिला नै पक्राउ गरिसकेको थियो। गोप्य सूचनाको आधारमा एसओजीको टीमले गत राति अभियान चलाएर पाँचौँ आरोपी सन्दीप कोन्डे उर्फ सैन्डीलाई पक्राउ गरेको छ। स्मरण रहोस्, केही दिन अघि सिलगढी मेट्रोपोलिटन पुलिसको स्पेशल अपरेशन ग्रुप तथा प्रधान नगर थाना पुलिसले अभियान चलाएर ब्लू माउन्टेन होटलमा चलिरहेको देह व्यवसायको धन्दाको पर्दाफाश गरेको थियो। यस अवधि पुलिसले 4 जना व्यक्ति क्रमैले राजु सरकार, विनीत गौतम, अभिषेक गौतम र इक्बाल अहमद हासमीलाई पक्राउ गरेको थियो। पक्रा परेका आरोपीहरूसित सोधखोज गर्दा सन्दीप कोन्डे उर्फ सैन्डीको नाम अघि आयो। सैन्डीले राजु सरकारलाई केटीहरू सप्लाई गर्ने गर्थे। गत वर्ष मतिगढास्थित एउटा मल भित्र स्पाको आड़मा देह व्यवसाय चलाउने गरेको आरोपमा सैन्डीलाई पक्राउ गरेको थियो। केही दिन जेलमा बसेपछि जमानतमा रिहा भएका थिए। एकपल्ट फेरि पुलिसले सैन्डीलाई पक्राउ गरेको छ। सैन्डीको सहयोगमा पुलिसले यस धन्दामा सामेल अन्य आरोपीहरूको खोजी शुरू गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet güncel girişholiganbet girişmatbet güncel girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes