सिलगढीमा डेङ्गुको प्रकोप: मेयरले गरे स्वास्थ्य अधिकारीहरूसित बैठक

सिलगढी : सिलगढी सहरमा डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ भने यसले संक्रमित भएर एकजना व्यक्ति मृत्यु भएको छ। यसपछि आज सिलगढी नगरनिगममा मेयर गौतम देवले स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयर गौतम देवले भने, सिलगढीको प्रत्येक वार्डमा निरीक्षण गर्नको साथै फगिङ तथा स्प्रे गर्ने काम चलिरहेको छ। स्वास्थ्य कर्मीहरू घर-घरमा पठाइनेछ। माइकिङको माध्यमद्वारा डेङ्गुबारे मानिसहरूलाई जागरूक गराइनेछ। सहरको खाली जमिनमाथि नगरनिगमद्वारा विशेष ध्यान राखिनेछ भने जसको जमिन हो उसले नै जमिन सफा राख्नुपर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes