सिलगढीमा डेङ्गुको प्रकोप: नगरनिगमद्वारा डेङ्गु प्रभावित घरहरूमा फुड किट पठाउने

सिलगढी : सिलगढी नगरनिगमको तर्फबाट डेङ्गु रोगीहरूलाई खानेकुराको प्याकेट र भिटामिनको ट्याबलेट दिइनेछ। हाल सहरमा डेङ्गु रोगीहरूको संख्या बढ्दै गइरहेकोले तिनीहरूलाई चाँडै स्वस्थ बनाउने उद्देश्य लिएर रोगीहरूको घरमा खानेकुरो र भिटामिनको ट्याबलेट पुर्‍याउने मेयर गौतम देवले पहल गरेका छन्। हाल धेरै परिवारहरू डेङ्गुले संक्रमित छन् भने ती रोगीहरूलाई खानेकुरोको असुविधा नहोस् भनेर सिलगढी नगरनिगमको तर्फबाट तिनीहरूको घरमा फुट किट पुर्‍याउने बताइएको छ। मेयर गौतम देवले सिलगढी सहरको केही डेङ्गु प्रभावित वार्डहरूको निरीक्षण गरे। उक्त निरीक्षण अवधि एकजना व्यक्तिले डेङ्गुले गर्दा अस्वस्थ्य भएको समय खानेकुरो असुविधा भएको बताए। यसपछि तिनले अधिकारी तथा मेयर परिषद दुलाल दत्तलाई डेङ्गु प्रभावित घरहरूमा फुड किट दिइने निर्देश दिए। फुड किटमा अण्डा, साग-सब्जी, भिटामिनको ट्याबलेट सामेल छ। मेयर गौतम देवले भने, कोरोना महामारीको समय पनि घर-घरमा फुड किट दिइएको थियो। अब डेङ्गु संक्रमितहरूको घरमा फुड किट पठाइनेछ। आज तिनी सिलगढीको 4 र 5 नम्बर वार्डमा गएर त्यहाँका मानिसहरूसित कुराकानी गर्नको साथै डेङ्गुको परिस्थितिबारे जानकारी लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmarsbahis girişmarsbahisJojobetcasibom Built with ❤︎ by appycodes