सिलगढीमा देशी पिस्तोल सहित युवक पक्राउ

सिलगढी (निसं): लोकसभा चुनाउको ठीक अघि सिलगढीको मतिगढा थाना पुलिसले एउटा पिस्तोल, दुई वटा जिउँदो कारतूस सहित एकजना युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीको नाम प्रसन्नो बागची (25) बताइएको छ। तिनी इन्दिरा पल्लीस्थित शिव मन्दिर इलाका निवासी हुन्। गोप्य सूत्रबाट जानकारी पाएपछि गत राति मतिगढा थाना पुलिसले सादा पोशाकमा शिवमन्दिर रेल गेट नजिक अभियान चलाए अनि सन्देहको आधारमा प्रसन्नो बागचीलाई रोकेर छानबिन गर्दा तिनीबाट एउटा देशी कट्टा (पिस्तोल) अनि दुई वटा जिउँदो कारतूस फेला पारेको बताइएको छ। यसपछि तिनलाई पुलिसले पक्राउ गरे। आज आरोपीलाई सिलगढी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।  

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomjojobetkargabetİmajbetimajbetjojobetCasibomjojobetgrandpashabetmarsbahisxslotnesinecasinotipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habervdcasinomatadorbetcasibomVdcasinomatbet güncel girişsekabet girişonwinjojobetjojobetsahabetjojobet girişvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibombetsalvador giriş Built with ❤︎ by appycodes